बिहीबार १५ चैत्र, २०८० (Thursday March 28, 2024)

 सोझै सम्पर्क गर्दा तयार रहन निर्वाचन आयोगको निर्देशन

बुधबार ९ चैत्र, २०७८ विचारवाटिका 1691


 सोझै सम्पर्क गर्दा तयार रहन निर्वाचन आयोगको निर्देशन

चैत ९ काठमाडौं, निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने लागेको स्थानीय तहको चुनावमा केही सहयोगको आवश्यक परेमा सबै तहका सरकार र निकायसँग सोझै सम्पर्क गर्नसक्ने रहेको भन्दै तयार रहन निर्देशन जारी गरेको छ ।

आज आयोगको निर्देशनबारे सबै स्थानीय तह, विभाग, आयोग, आयोजना, प्रतिष्ठान र समितिलाई परिपत्र गर्दै सामान्य प्रशासन मन्त्रालयले निर्वाचनको लागि आवश्यक पर्दा सोझै सहयोग लिन सक्ने निर्देशनबारे जानकारी गराएको हो ।

जारी गरेको निर्देशन अनुसार आयोगले मागेको कर्मचारी सम्बन्धित कार्यालयले नपठाए निर्वाचन ऐन २०७३ को दफा ४४ बमोजिम कारबाही समेत हुने निर्वाचन आयोगका उपसचिव कमल ज्ञावलीले बताएका छन् 


 




मतहरू

Arrorus

viagra connect price mentax acyclovir cream price goodrx My ankle feels great, Atkinson said


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु