सोमबार १२ बैशाख, २०७९
बैशाख १२ काठमाडौं, देशभरको विभिन्न निर्वाचन कार्यालयमा अहिलेसम्म ६० हजार ९५० उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन् ।
निर्वाचन आयोगको विवरण अनुसार अहिलेसम्म १ हजार ९१४ जनाले प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गराएका छन् । उपप्रमुख (उपमेयर)पदमा १ हजार १७३ जनाको मनोनयन परेको छ । देशभरका जम्मा २९३ नगरपालिका छन् ।
त्यसैगरी कुल ४६० गाउँपालिकाको अध्यक्षको पदमा १ हजार ९४४ जनाले मनोनयनपत्र दर्ता गराइसकेका छन् । भने १३१९ जनाले उपाध्यक्षमा मनोनयनपत्र दर्ता गराएका छन् ।
स्थानीय तहको प्रमुख पदमा उमेद्वारी दिनेको संख्या ३ हजार ८५८ पुगेको छ । उपप्रमुख पदमा उमेद्वारी दिनेको संख्या २ हजार ४९२ छ ।
६ हजार ७४३ वडाको वडाध्यक्षको पदमा १५ हजार २८५ जनाले मनोनयन दर्ता गराएका छन् ।
We wanted to see for ourselves whether the website was easy to navigate and whether all the links worked properly levitra generique medicament
hUjbcCr
Most residues of test ligands AIs were consistent with residues of native ligands for RAD51 Table 1 cialis online without prescription Epub 2022 Feb 18