मंगलवार ६ आश्विन, २०८३ (Tuesday September 22, 2026)

जिम्बाबे ‘ए’ द्धारा  नेपाललाई १३७ रनको लक्ष्य

बुधबार २१ बैशाख, २०७९ विचारवाटिका 2259


जिम्बाबे ‘ए’ द्धारा  नेपाललाई १३७ रनको लक्ष्य

बैशाख २१ काठमाडौं, नेपाल र जिम्बाबे ए टिमबिच भएको दोस्रो तथा अन्तिम खेलमा जिम्बाबे ए ले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ ।

निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रनको लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ जितेर फिल्डिङ रोजेको नेपालले ७ विकेट जिम्बाबे ए का लागि चौथो नम्बरमा आएका रोय कियाले सर्वाधिक ४९ रन बनाए ।

 रोहित पौडेलले कियालाई अन्तिम ओभरमा रन आउट गराएका हुन् । ओपनरब्याटरद्वय इनोसेन्ट काय र तडिवान्से मरुमानिले क्रमशः १४ र २७ रन बनाए । अर्का ब्याटर ल्युक जङ्ग्वेले २२रन बनाए ।




मतहरू

Jebnswata

no prescription canadian pharmacy diet drugs in canada


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु