शुक्रबार १६ चैत्र, २०८० (Friday March 29, 2024)

प्रदेश १ को बजेटपछि प्रदेशको नाम राख्न दुई ठूला दल सहमत

आईतवार २९ जेष्ठ, २०७९ विचारवाटिका 1665


प्रदेश १ को बजेटपछि प्रदेशको नाम राख्न दुई ठूला दल सहमत

 जेष्ठ २९, विराटनगर । प्रदेश १ को बजेटपछि प्रदेशको नाम टुङ्गो लगाउन दुई ठूला दल कांग्रेस र एमाले सहमत भएका छन् । यहि दशौं तथा अन्तिम बजेट अधिवेशनबाट नामकरण गर्न दुई सहमत भएका हुन् ।

आज भएको प्रदेशसभा बैठकपछि एमालेले नामकरणका लागि सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजक हिक्मत कार्की र कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले छलफल गरेका थिए । 


 




मतहरू

Ok-Live

Very interesting information! Perfect just what I was looking for! My site: OkLive


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु