आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

बालाजु बाइपासको जुत्ता कारखानामा भिषण आगलागी

बुधबार २५ श्रावण, २०७९ विचारवाटिका 1973


बालाजु बाइपासको जुत्ता कारखानामा भिषण आगलागी

साउन २५ काठमाडौं, बालाजु बाइपासको जुत्ता कारखानामा भिषण आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि प्रहरी टोली परिचालन भइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताएका छन् ।

उनका अनुसार आगलागी नियन्त्रणका लागि दमकलहरु घटनास्थलमा पठाइसकिएको छ । आगो निभाउने प्रयास भइरहेको साथै विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु