शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

 नेकपा एमालेको भगवती चौधरी सुनसरी–३ बाट निर्वाचित 

मंगलवार १३ मंसिर, २०७९ विचारवाटिका 2431


 नेकपा एमालेको भगवती चौधरी सुनसरी–३ बाट निर्वाचित 

 मंसिर १३ काठमाडौं, सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ नेकपा (एमाले)को भगवती चौधरी निर्वाचित भएका छन् ।

 गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई पराजित गर्दै चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

चौधरीले गच्छदारलाई ५ हजार १ सय ८८ मतान्तरले पराजित गरेका हुन् । चौधरीले ४० हजार सात ८८ मत ल्याएका छन् भने गच्छदारले ३५ हजार ६ सय मत पाएका हुन।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले ६ हजार ४ सय ५३ मत पाएर तेस्रो स्थानमा रहे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु