सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

एमडीएमएस तत्काल कार्यान्वयन गर्न माग 

बुधबार २५ माघ, २०७९ विचारवाटिका 2424


एमडीएमएस तत्काल कार्यान्वयन गर्न माग 

माघ २५ काठमाडौं, नेपाल मोबाइल वितरक संघले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।

आज पत्रकार सम्मेलन गर्दै संघले एमडीएमएस रोकिदा अबैध फोन कारोबार गर्नेलाई फाइदा पुगको भन्दै छिटो लागू गर्न माग गरेको हो । यसअघि पुस १५ गतेदेखि लागू हुने भनिएको एमडीएमएस अन्तिम समयमा आएर रोकिएको थियो ।

संघका अध्यक्ष दिनेश चुल्याद्योले एमडीएमएस प्रणाली नेपालमा भित्रने मोबाइलहरुको तथ्यांक राख्ने तथा नियमन गर्ने प्रणाली भएको र अहिले प्रणालीमा समस्या नभई कर व्यवस्थापनमा समस्या देखिएको बताएका छन् । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु