सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

मन्त्री पद त मामुली कुरा हो

शनिबार २७ जेष्ठ, २०८० विचारवाटिका 2391


मन्त्री पद त मामुली कुरा हो

२७ जेठ काठमाडौ, संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई काम नगर्ने निर्देशन दिएको बताएका छन्।

शनिबार काठमाडौंको तीनकुनेमा किरात र राई समुदायले आयोजना गरेको साकेला शिलि प्रदर्शन कार्यक्रममा उनले आफू सानो हुँदा आमाले र अहिले प्रधानमन्त्रीले काम नगर्न आग्रह गरेको बताएका छन्।

‘मेरो आमाले सानोमा गलत काम नगर्नू भनेर आग्रह गरिएको छ । अहिले मन्त्री भएपछि सम्माननीय प्रधानमन्त्री र मेरो पार्टीका आदरणीय अध्यक्षले काम गर्ने अथक मेहनत गर्नु नराम्रो गर्ने छुट छैन भनेर कठोर निर्देशन दिएको छन’ भनेर उनले बताए ।

देश र जनतालाई धोका नदिएको भएकोले आफ्नो मन्त्री पदको खोटामा बस्नु गरेकोले किरातीले भने, ‘हेक्का रहोस्, म एकलब्बेको सन्तान हुँ शिर काटेर दिन तयार छु, मन्त्री पद त मामुली कुरा हो । गलत अफवाहको प्रसार गरेर नहिँड्न मेरो अनुरोध छ ।’




मतहरू

Lasrryfidly

Sex toys https://self-lover.store/ have become an integral part of modern intimate life for many people. Their variety strikes the imagination. In intimate goods stores you can find many different types and models that help diversify your sex life and give pleasure. https://self-lover.store/ https://self-lover.store/ https://sites.google.com/view/top-pin-up-casino-igry/ spedra 100 mg prezzo

Tetracycline medication guide

Tetracycline mechanism of action

OKBet

I found this post very interesting and informative. Thank you for sharing your special thoughts with us. My site: OKBet app

simbach

De nieuwe Windows-update heeft al mijn geluidsdrivers vernield, ik had geen geluid meer. Ik heb de oude versie teruggezet en nu werkt alles weer prima. Als beloning heb ik een leuke avond met sport gekeken. Tussendoor heb ik op amonbet casino een rondje roulette gespeeld.


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु