शुक्रबार ४ जेष्ठ, २०८१ (Friday May 17, 2024)

युवा सङ्घको प्रदर्शन शान्तिपूर्ण सम्पन्न 

बिहीबार ७ मंसिर, २०८० विचारवाटिका 1471


युवा सङ्घको प्रदर्शन शान्तिपूर्ण सम्पन्न 

 मंसिर ७, नेकपा (एमाले) निकट युवा सङ्घको कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । युवा सङ्घले आज तिनकुनेमा गरेको प्रदर्शन शान्तिपूर्ण रुपमा सकिएको हो ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट कार्यकर्ताहरू जुलुसका साथ तिनकुनेमा आएका थिए । तिनकुनेबाट कोटेश्वर हुँदै पुन तिनकुने आएर ¥याली कोणसभामा परिणत भएको थियो।

कोणसभालाई एमालेका नेता महेश बस्नेत, युवा सङ्घका अध्यक्ष छितीज थेबेले सम्बोधन गरेका छन्। त्यस्तै कालाकारहरू रामप्रसाद अवस्थी र सागर राईले साङ्गीतिक प्रस्तुति दिएका थिए। 

 




मतहरू

SPORTS BETTING

Very interesting information! Perfect just what I was looking for! My site: rugby betting


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु