शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

सामाजिक व्यक्तित्व घिमिरेको जीवन रक्षाकाे लागि हार्दिक अनुराेध

शनिबार १३ माघ, २०८० विचारवाटिका 2179


सामाजिक व्यक्तित्व घिमिरेको जीवन रक्षाकाे लागि हार्दिक अनुराेध

माघ १३ काठमाडौं ,सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं ४ पाेखरेल गाउँ निवासी वर्ष ५२ काे सामाजिक व्यक्तित्व बासुदेव घिमिरेको बाेनम्याराे फेल (MDS) भई हाल सिभिल हस्पिटलमा उपचार गराई रहनु भएकाे छ ।


उहाँको जीवन रक्षाकाे लागि बाेनम्याराे प्रत्यारोपण अनिवार्य गर्नुपर्ने भएकाेले र बाेनम्याराे प्रत्यारोपण गर्न धेरै खर्च लाग्ने हुनाले हाल सम्म उपचार गर्दा धेरै रकम खर्चभै आर्थिक अबस्था पनि कमजाेर भई सकेकाेले बासुदेव घिमिरेको जीवन रक्षाकाे लागि सबै मनकारी सहयाेगि दाताहरू लाई सकेकाे आर्थिक सहयाेग गरिदिनु हुन हार्दिक अनुराेध गर्दछौं ।


यदि काेहि मनकारी दाताहरूले बिरामीको अबस्था बुझ्न चाहानु हुन्छ भने उहाँको धर्मपत्नी पुनम थापाकाे सम्पर्क नम्बर ९७४१८३६३५४ मा सम्पर्क गरेर प्रत्येक्ष बुझ्न सक्नु हुनेछ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु