आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

दया र मिरूनाकाे मनसरा आज बाट देशभर प्रदर्शन हुदै,

शुक्रबार २१ बैशाख, २०८१ विचारवाटिका 1974


दया र मिरूनाकाे मनसरा आज बाट देशभर प्रदर्शन हुदै,

 बैशाख २१ काठमाडौं ,फ्राइडे रिलिज अन्तर्गत अहिलेकाे हिट जाेडी दयाहाङ राई र मिरूना मगरले  अभिनय गरेकाे फिल्म मनसरा आज बाट काठमाडौं लगायत देशभर एकसाथ प्रदर्शन हुदैछ।
 गत बर्षकाे हिट फिल्म जारीकाे निर्देशक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेकाे फिल्म मनसरामा दयाहाङ राई मिरूना मगर प्रविण खतिवडा र मेनुका प्रधानकाे मुख्य भुमिका रहेकाे छ ।
साेसल ड्रामामा बनेको फिल्मलाई क्यूएफएक्सले काठमाडौंमा २८ र माेफसलमा ४१  गरि ६९ शाे दिएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु