मंगलवार १ आश्विन, २०८१
अशाेज १ काठमाडौं , आज अशाेज एक गते विभिन्न कल - कारखानाहरूमा विश्वकर्मा बाबकाे तस्बिर राखि विधिपूर्वक आ- आफ्नै प्रचलन अनुसार पूजा - आराधना गरि विश्वकर्मा बाबाकाे पूजा गरी मनाउने प्रचलन छ ।
विश्वकर्मा पूजाकाे दिन कलकारखानामा कालीगठहरूले उपयाेगमा ल्याउने सबै खाले औजारहरू लाई सफा गरी विधिवतरूपमा पूजा आराधना गरेमा धेरै समय सम्म ती औजारहरू टिक्ने , कामकाे बेलामा नबिग्रिने ,औजारहरू चलाउदा चाेटपटक नलाग्ने र राम्राे काम गर्न सकिने गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
धेरै कल- कारखानामा आज विहानै देखि नियमित कामलाई थातिराखि कल- कारखाना लाई सफासुगर गरि पूजा आराधना गरि प्रसाद ग्रहण गरि दिनभर नाजगान गरि रमाइलो गर्ने गर्दछ भने , कतिले कतिपय कल- कारखानामा सामान्य तरिकाले पूजा आराधना गरि मनाउने पनि चलन छ ।
finasteride study research
In the 1960s, it was given to patients as a therapy for illnesses that resulted in muscle atrophy buy propecia finasteride australia