शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

प्रताप दास र सुमी पराजुलीको माया गर्ने तरिका सार्वजनिक ।

आईतवार २३ मंसिर, २०८१ Bichar Batika 1529


प्रताप दास र सुमी पराजुलीको माया गर्ने तरिका सार्वजनिक ।

मंसिर २३ काठमाडौं ,प्रताप दास र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक भएको छ । यादव लम्सालको शब्द, अर्जुन पोख्रेलको संगीत र नरेश विविसीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मुस्कान ढकालको निर्देशन रहेको प्रेम भावको गीतको भिडियोमा रमेश विश्वकर्मा, कविता नेपाली, दीपज्योति थापा, प्रकाश सुनार, दीपक पराजुली, पार्वती पराजुलीलगायतको अभिनय छ ,उत्तम हुमागाईं र टिमको छायांकन रहेको गीतको भिडियोमा विकास दाहालको सम्पादन रहेकाे छ ,भिडियो सुमी पराजुलीको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु