आईतवार २० बैशाख, २०८३ (Sunday May 03, 2026)

वडा केन्द्रित जरा अभियान प्रभावकारी भएकाे एमाले रामेछापको निष्कर्ष ।

बुधबार २० चैत्र, २०८१ Bichar Batika 1776

वडा केन्द्रित जरा अभियान प्रभावकारी भएकाे एमाले रामेछापको निष्कर्ष  ।

चैत २० रामेछाप , नेकपा ( एमाले) रामेछाप जिल्ला कमिटी अध्यक्ष पुरूषाेत्तम कडरियाकाे अध्यक्षता  ,सचिव प्रकाश कुमार कार्कीको सञ्चालन तथा नेकपा ( एमाले )का पाेलिटब्यूराे सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कमल प्रसाद चाैलागाइकाे प्रमुख आतिथ्यतामा बसेकाे रामेछाप जिल्ला कमिटीको चाैथाे विस्तारित बैठकले पहिलो चरणको वडा केन्द्रित जरा अभियान प्रभावकारी भएकाे निष्कर्ष निकालेकाे रामेछाप जिल्ला कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राकेश श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

  प्रमुख अतिथि चाैलागाई सगै केन्द्रीय सदस्य गिता कार्की , बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश प्रसाद ढुङ्गेल, सचिवालय सदस्य शान्ति प्रसाद पाैडेल , बागमती प्रदेश कमिटी सदस्य तथा बन तथा वातावरण प्रदेश मन्त्री  कृष्ण प्रसाद सिलवाल लगायत बागमती प्रदेस कमिटी सदस्यहरूकाे उपस्थितिमा चैत १७र १८ गते रामेछापको सदरमुकाम मन्थलीमा बसेकाे चाैथाे विस्तारित बैठकले महत्त्वपूर्ण सात वटा निर्णयहरू छलफल गरि सर्व सहमले परित गरेकाे प्रचार विभाग प्रमुख श्रेष्ठले प्रेस विज्ञप्ति मार्फत जानकारी समेेत गराउनु भएकाे छ ।

मतहरू

Billykal

https://bediva.ru/landshaftnyj-dizajn-zagorodnogo-doma-v-sankt-peterburge-garmoniya-prirody-i-stilya/

Billykal

https://bediva.ru/landshaftnyj-dizajn-zagorodnogo-doma-v-sankt-peterburge-garmoniya-prirody-i-stilya/

Billykal

https://avto-yar.ru/bytovki-v-arendu-udobnoe-reshenie-dlya-strojki-i-dachi/

यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु