शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा बृहत वनभाेज कार्यक्रमकाे आयाेजना हुदै ।

बिहीबार २८ चैत्र, २०८१ डि बि श्रेष्ठ , 2200


रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा बृहत वनभाेज कार्यक्रमकाे आयाेजना हुदै  ।

चैत २८ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत ख्यातिप्राप्त राष्ट्रिय कलाकार हरूकाे विशेष साँस्कृतिक प्रस्तुति सगै बृहत वनभाेज  कार्यक्रम हुन गहिरहेकाे छ ।

रामेछाप - काठमाडौं सम्पर्क मञ्चले यहि चैत ३० गते शनिबार मन्जुश्री पार्क चाेभारमा नयाँ वर्षकाे शुभकामना आदानप्रदान  रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा प्रकाशित नयाँ  वर्ष २०८२ सालकाे भित्तेपात्राे लाेकार्पण ,ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरू बाट विशेष साँस्कृतिक कार्यक्रमकाे साथै बृहत वनभाेज कार्यक्रममा सहभागी हुन उपत्यकाको विभिन्न स्थान बाट बसकाे समेत व्यवस्था गरेकाे रामेछाप - काठमाडौं सम्पर्क मञ्च प्रचारप्रसार विभागले जानकारी गराएकाे छ ।

 सम्पर्क मञ्चको उपाध्यक्ष अम्बिका भण्डारी ( बाेहाेरा) संयोजकत्वमा बृहत  वनभाेज कार्यक्रमकाे उपसमिति गठन गरि तयारी अन्तिम चरणमा पुगेकाे वनभाेज कार्यक्रमकाे टिकट बिक्रीवितरण कार्य जारी रहेकाेले आफ्नाे टिकट  काटि सुनिश्चित गर्न समेेत संयोजक बाेहाेराले अनुराे गर्नु भएकाे छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु