मंगलवार ६ आश्विन, २०८३ (Tuesday September 22, 2026)

पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीकाे बुबा माेहन प्रसाद ओलीकाे पार्थीव शरीर पशुपति आर्यघाटमा अन्त्येष्टि ।

शुक्रबार २९ फाल्गुन, २०८२ Bichar Batika 1317


पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीकाे बुबा माेहन प्रसाद ओलीकाे पार्थीव शरीर पशुपति आर्यघाटमा अन्त्येष्टि  ।

फागुन २९ काठमाडौं ,पूर्वप्रधानमन्त्री एवम् नेकपा
( एमाले) का अध्यक्ष  केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको पार्थीव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

स्व.माेहन प्रसाद ओलीलाई  उनका छोरा एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले दागबत्ती दिएका दिनु भएकाे थियाे ,अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीकाे ९७ वर्षको उमेरमा आज बिहान भक्तपुर गठ्ठाघर स्थित काेरियन अस्पतालमा निधन भएको थियो ।

स्वर्गीय मोहनप्रसादको आत्माको चिरशान्तीकाे कामना गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लगायत विभिन्न राजनितीक दलका नेताहरूले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली दिनुका साथै एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु