शुक्रबार ४ जेष्ठ, २०८१ (Friday May 17, 2024)

अर्थनीति

होटेल तथा पर्यटन श्रमिकले बुझाए हान लाई छ बुँदे ज्ञापन पत्र आफ्ना माग पुरा नगरे होटेल तथा पर्यटन श्रमिक आन्दोलनमा :-सन्जिब दुलाल

बैशाख २७ काठमाडौं ,होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क अन्त्य सँगै श्रमिकहरू पलाएन हुने अवस्थामा पुगेपछि पुन कानुन बनाई सेवा शुल्कलाई व्यवस्थित गर्न माग राख्दै राष्ट्रिय स्तरका तिन वटा ट्रेड युनियन हरूले हान लाई छ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।   सेवा शुल्क कानुनी रूपमा प्राप्तिको नि...

बजारमा सुनको अभाव

भदौ १७, काठमाडौं । तिज पर्व नजिकिदैं गर्दा बजारमा सुन अभाव भएको सुन व्यवसायीहरुले बताएका छन् । तिजका कारण दैनिक सुनको माग ३५ किलो पुगेपछि आयात कम हुँदा उपभोक्ता र व्यवसायी दुवै मर्कामा परेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । लामो समय पछि बजार कोभिड अघिको लयमा फर्किए पनि आयात कोटाका कार...

राष्ट्र बैंकद्धारा आज मौद्रिक नीति सार्वजनिक हुँदै

श्रावण २९, काठमाडौं । चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । श्रावण पहिलो साता नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिलाइ भइ शुक्रबार सार्वजनिक हुने भएको हो । मौद्रिक नीतिका विषयमा छलफल गर्न अहिले राष्ट्र बैंकको सञ्चालक समिति बैठक बस...

रामेछाप नगरपालिकाको नवौ नगर सभा सम्पन्न ।

असार १२ रामेछाप ,रामेछाप नगरपालिकाले यहि असार १० गते नगरको नवौ नगर सभा सम्पन्न  गरेको छ । सभामा उप-प्रमुख सृजना खड्काले आर्थिक वर्ष २०७८/०७९ को चालू खर्च तर्फ ३५ करोड ८० लाख ९८ हजार ३ सय ३४ रूपैयाँ ४८पैसा र पुँजीगत  खर्च २७ करोड ३८ लाख ४६ हजार ३ सय ३१ रूपैयाँ ०४ पैसा गरि जम्मा ६३...

बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञामा जरिवाना लिन नपाउने

जेठ ४, काठमाडौं । निषेधाज्ञा अवधिमा नेपाल राष्ट्र बैंकले ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै निषेधाज्ञाका बेला ऋणीसँग अतिरिक्त श...

दुई ठूला बैंकबीच मर्जर सम्झौता हुँदै

वैशाख ३०, काठमाडौं । आज हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता हुने भएको छ ।  हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमका अनुसार दिउँसो तीन बजे दुई बैंकहरुबीच मर्जरको प्रारम्भिक सहमति हुनेछ ।  दुई ठूला बैंकहरु मर्जर पछि बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक...

असार मसान्तसम्म पेन्सन खाता सक्रिय गराउन  बैंक जानु नपर्ने

वैशाख १७, काठमाडौं । कोरोना भाइरसले निम्त्याएको महामारीको समयमा नेपाल सरकारको संचित कोषबाट निवृत्तिभरण बुझिरहेका व्यक्तिले पेन्सन खाता सक्रिय गराउन आगामी असार मसान्तसम्म बैंक जानु नपर्ने व्यवस्था मिलाइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । बैँकमा पुगि हरेक ६/६ महिनामा पेन्सन खाता सक्रिय बन...

पार्टी प्यालेस व्यवसायीमाथि मुख्य सिजनमै ठूलो बज्रपात 

बैशाख ७, काठमाडौं । कोभिड–१९का कारण लामो समयसम्म बन्द भएका पार्टी प्यालेस व्यवसाय भर्खर आफ्नो गतीमा फकिर्न लागेको थियो । तर कोरोनाको दोस्रो लहरले गर्दा विवाहको मुख्य सिजनमै पार्टी प्यालेस फेरि बन्द गर्नुपर्ने अवस्था आएको छ ।   मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पार्टी प्यालेसहरू बन्द...

सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो

१२ फागुन, काठमाडौं  सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । बुधबार नेपाली बजारमा छापावल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको भाउ ८९ हजार ३५० रुपैयाँ कायम भएको नेपाल सुन चाादी व्यवसायी महासंघले जनाएको छ । बुधबारकाका लागि चाँदीको प्रतितोला भाउ १ हजार ३४५...

सेयर बजारःएक घण्टामै ५२ अंकले घट्यो

  ११ फागुन, काठमाडौं ।  साताको तेस्रो दिन मंगलबार सेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेसँगै घट्ने क्रम शुरु भएको बजार एक घण्टासम्म ठूलो अंकले ओरालो लागेको छ । १२ बजेसम्म सेयर कारोबार मापक नेप्से परिसूचक ५२ अंकले घटेको छ । १२ बजेसम्मको समूहगत अवस्था हेर्नुहोस  । &nb...

ह्वात्तै घट्यो सुनको भाउ

  फागुन ५, काठमाडौं । सुनको भाउ एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले घटेपछि सुनको भाउले ९० हजारभन्दा तल्लो अंक छोएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि सुनको भाउ हालसम्मकै उच्च प्रतितोलामा १ लाख ३ हजार ५ सयसम्म पुगेको थियो । तर आज भने सुनको भाउ पछिल्लो आठ महिनाय...

सरकारले घटायो बजेटको आकार 

  माघ २७, काठमाडौं । चालू आर्थिक वर्ष २०७७–०७८ का लागि सरकारले १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको थियो । सरकारले अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार घटाएको छ ।  यस आर्थिक वर्षको बजेट ६ महिनाको बजेट खर्चको अनुमानका आधारमा १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैया...

सुर्खेतमा तरकारी र फलफूलको निर्यात कारोवार तेब्बरले बढ्यो

  माघ २७, कर्णाली (सुर्खेत) । चालु आव २०७७ र ७८ को ६ महिनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक अर्ब ३६ करोड ७९ लाख दुई हजार ६०० रुपैयाँको तरकारी र फलफूलको कारोबार भएको कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले सङ्कलन गरेको अर्थ बजारको तथ्याङ्कले बताएको छ ।   वर्षे तथा हिउँदे तर...

राष्ट्र बैंकले दुई अर्ब बराबरको बचतपत्र बिक्री गर्दै 

  माघ २६, काठमाडौं । भोली माघ २७ गतेबाट नेपाल राष्ट्र बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा २ अर्ब रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८२’ बिक्री गर्ने भएको छ । पाँच वर्षका लागि फागुन २५ गतेबाट राष्ट्र बैंकले नागरिक बचतपत्र २०८२ निष्काशन गर्नेछ । कम्तिमा १० हजार र बढीमा कूल नि...

दसैं भत्ता जसपाका सबै संघीय सांसदले फिर्ता गर्ने

११ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना पार्टीका संघीय सांसदहरूको दसैं भत्ता फिर्ता गर्ने भएको छ । अनलाइनखबरमा बाबुराम भट्टराईसहित ३३ सांसदले फिर्ता गरेनन् दसैं भत्ता शीर्षकको समाचार प्रकाशित भएको भोलिपल्ट बुधबार जसपाले भत्ता फिर्ताको आग्रह गरेर संसद सचिवालयलाई पत्र लेखेको हो 

४ खर्ब रुपैयाँको वस्तु चालु आर्थिक वर्षमा आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो चौमासिकमा ४ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । यस अवधिमा निर्यातको आकडा भने मात्र ४० अर्ब रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन–कात्तिकसम्म अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा आयातमा केही...

संघीय सांसदको लोगो परिवर्तन

काठमाडौं । संघीय सांसदको लोगो (प्रतीक) र राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गरिने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले   सरकारले जारी गरेको नयाँ नक्साअनुसार लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प...