असोज २४, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा भारी मतान्तरसहित विजयी भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन्। थापाले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजार २०९ मतको फराकिलो अन्तरले पराजित गरेका छन्।...
असाेज २३ काठमाडौं , पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले छाड्ने निर्णय आफ्नो राजनीतिक जीवनकै सबैभन्दा ठूलो भूल भएको स्वीकार गरेका छन्। गम्भीर स्वास्थ्य संकटमा रहेका बेला आफूलाई एमालेभित्रको राजनीतिक परिस्थितिबारे गलत सूचना दिइएको र त्यसकै प्रभावमा पा...
असोज २२ काठमाडौं ,नेपाली कांग्रेसको १५औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने निर्णायक चरणमा प्रवेश गरेको छ। सभापतिसहित नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि सुरु हुनेछ। यसअघि बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका रहे पनि वर्ष...
असाेज २१ रामेछाप । रामेछाप नगरपालिका–१ (गोठगाउँ) का वडा अध्यक्ष रेखबहादुर खत्रीले पदबाट राजीनामा दिएका छन्। उनले २०८३ साल असाेज २१ गते रामेछाप नगरपालिकाका नगर प्रमुखसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्। खत्रीले नगरपालिकाको कार्यशैली, निर्णय प्रक्रिया तथा वडा नं. १ प्रति देखाइएको व्यवहारप्रत...
असोज २० काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदको प्रतिस्पर्धा थप रोचक बनेको छ। सभापतिका बलिया दाबेदार मानिएका गगन थापालाई चुनौती दिँदै काठमाडौंका श्यामकृष्ण खड्गीले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्। मंगलबार साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ। काठमाडौंमा भीषण हावाहु...
असाेज १९ काठमाडौं । नेपाली कांग्रेसको राजनीतिमा चार दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय सीतादेवी पौडेलले केन्द्रीय सदस्य, महिला (खस आर्य) तर्फ उम्मेदवारी दिएकी छन्। लामो राजनीतिक अनुभव, संगठन निर्माणमा सक्रियता र लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानलाई आफ्नो उम्मेदवारीको आधार बनाउँदै पौडेल केन्द्रीय...
असाेज १८ काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरूहुदै गर्दा महामन्त्री पदका लागि नेता नैनसिंह महरले आफ्नो दाबी प्रस्तुत गरेका छन्। उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पदको प्रतिस्पर्धाभन्दा पनि कांग्रेसलाई बदलिँदो समयअनुकूल बनाउने संगठनात्मक रूपान्तरणको अभियानका रूपमा अघि सारेका छन्। म...
असाेज १८ काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको प्रतिस्पर्धा चर्किएको छ। पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापति गगनकुमार थापामाथि सीधा प्रहार गर्दै उनको नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन्। राठौरले थापाकै कारण पार्टी तीन चिरामा विभाजित भएको दाबी गर्दै ‘गगनकै...
असाेज ९ काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार न्यूयोर्कमा भेटवार्ता भएको छ,राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि गुटेरेससँग भेट गरेका हुन्। भेटमा महासचिव गुटेरेसले भोटेकोशी वि...
असाेज ८ काठमाडौं ।नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको छ, बिहीबार बसेको पार्टी सचिवालय बैठकको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेसँगै भण्डारीलाई एमालेमा औपचारिक राजनीतिक जिम्मेवारी दिइएको हो, सार्वजनिक विवरणअनुसार भण्डारीलाई अध्यक्...
असाेज ८ काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालमा पुनःस्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा आयोजित जी–७ विकास मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले हाल...
असाेज ६ काठमाडौं , राष्ट्रिय मुक्ति पार्टीले संविधान संशोधन तथा असन्तुष्ट समुदायका सवाललाई केन्द्रमा राखेर देशव्यापी बहस अभियान सञ्चालन गर्ने निर्णय गरेको छ, संविधान दिवसका अवसरमा आयोजित संविधान संशोधन : असन्तुष्ट समुदायको सवाल’ विषयक अन्तरक्रियाको समीक्षा गर्दै पार्टीले उठेका मुद्दालाई जिल्ला...
असाेज ५ काठमाडौं , नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनले तीव्रता पाएको छ। असोज ३ गतेदेखि सुरु भएको अधिवेशनको दोस्रो दिनसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन प्रक्रिया सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। अधिवेशनमार्फत वडा कार्यसमिति तथा क्षेत्री...
भदौ २८ काठमाडौं ,नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पत्रकारिता क्षेत्रलाई कमजोर बनाउने तथा स्वतन्त्र प्रेसलाई संकटमा पार्ने कुनै पनि नीति वा निर्णय स्वीकार्य नहुने बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’ ले लोककल्याणकारी विज्ञापन...
भदौ २८ काठमाडौं , भदाै २७ गते शनिवार नेकपा ( एमाले) सम्पर्क विशेष संगठन कमिटी मातहतका विभिन्न तहमा आबद्ध १३० जनाभन्दा बढी नेता–कार्यकर्ता नुवाकोटको विदुर नगरपालिका–५, देवीघाट पुगेर सरसफाइ अभियानमा सहभागी भएका छन्। सम्पर्क विशेष संगठन कमिटीको सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित...
भदौ ५ काठमाडौं , नेकपा (एमाले) का नेता किरण थापाको नेतृत्वमा नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेतको समर्थनमा गठन भएको बागमती प्रदेश सरकारमा राप्रपाका तीन सांसद सहभागी हुने भएका छन्, उनीहरूले आजै मन्त्री पदको शपथ लिने तयारी गरिएको छ। राप्रपाका बागमती प्रदेश संसदीय दलका उपनेता गिरबहादु...
साउन ३० झापा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलो चाेटी आफ्नो गृहजिल्ला झापा पुग्नुभएको छ । आज शनिबार चन्द्रगढी विमानस्थलमा पुग्नुभएका अध्यक्ष ओलीलाई एमालेका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयले स्वागत गरेका थिय, विमानस्थलमा सञ्चारकर्मीहरू लाई भने ओलीले क...
साउन २६ काठमाडौं , सुनसरीको देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न तथा पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौता अविलम्ब कार्यान्वयन गर्न विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय जनप्रतिनिधिहरूले माग गरेका छन्। २०८३ साउन २५ गते जारी संयुक्त प्रेस विज्ञप्तिमार्फत उनीहरूले सम्झौता कार्यान्वय...
असार १४ काठमाडौं ,नेकपा ( एमाले )का तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक राष्ट्रिय गोष्ठीमा कम्युनिष्ट आन्दोलनका शीर्ष नेताहरू एउटै मञ्चमा देखिने भएका छन् । आज...
असार ८ काठमाडौं , नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको लागि पक्राउ परेकाे छ । पार्टीको चुनावी समीक्षा एवम् पुनर्गठन कार्यदलको सुझाव संकलनअन्तर्त प्रदेशस्तरीय कार्यक्रमकाे लागि सुर्खेत पुगेकाे पाैडेललाई सुर्खेत बाटै प...