जेठ १२ काठमाडौं ,नेकपा ( एमाले) रामेछाप नगर- काठमाडौं सम्पर्क मञ्चको दाेस्राे सम्मेलन बाट सर्व सहमत रूपमा नर बहादुर विश्वकर्मा अध्यक्षमा निर्वाचित भएकाे छ । नेकपा (एमाले) काे स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीको इन्चार्ज लालबाबु पण्डितकाे प्रमुख आतिथ्यता तथा रामेछाप नगर...
जेष्ठ ३ काठमाडौं ,नेकपा( एमाले )काे तत्कालीन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितकाे ३१ औं स्मृति दिवसको अवसरमा आज बिहान एमालेको पुरानाे पार्टी कार्यालय मदन नगर बल्खुमा कार्यक्रमकाे आयाेजना गरि मदन - आश्रित स्मृति दिवस मनाएकाे छ । स्मृति दिवस कार्यक्रममा पूर्वराष्ट्र...
जेष्ठ २ तनहुँ , नेकपा ( एमाले) तनहुँ जिल्ला अध्यक्षमा हरिराज कँडेल बहुमतकाे साथ निर्वाचित भएकाे छ ,हिजाे राति सम्पन्न अन्तिम मत परिणाम अनुसार कँडेलले २सय ९२ मत ल्याएर जिल्ला अध्यक्षमा निर्वाचित भएकाे हाे । अध्यक्षमा कँडेल सगै उपाध्यक्षमा राजेश्वर ढकाल,सचिवमा प्रदिपराज अधिकारी ,उपसचिवमा...
बैशाख २२ काठमाडौं ,नेकपा( एमाले) मन्थली नगर- काठमाडौं सम्पर्क मञ्चको दाेस्राे सम्मेलनबाट अरूण प्रसाद अधिकारी अध्यक्षमा निर्विरोध निर्वाचित भएकाे छ । मन्थली नगर सम्पर्क मञ्चको अध्यक्ष रविन्द्र कुमार श्रेष्ठको अध्यक्षता तथा नेकपा (एमाले) काे स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी...
बैशाख २० काठमाडौं , नेकपा ( एमाले ) मन्थली नगर - काठमाडौं सम्पर्क मञ्चको दाेस्राे सम्मेलनकाे तयारी अन्तिम चरणमा पुगेको मन्थली नगर- काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भएकाे छ । बैशाख २२ गते शनिबार तुल्सीलाल स्मृति प्रतिष्ठानकाे...
बैशाख १८ इलाम,अति आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु ! इलाम क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदमा आफ्नो अमूल्य मत दिएर अत्याधिक मतले विजय गराउनुभएकोमा इलाम–२ का अति आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । हजुरहरुको मनमा रहेको हामीप्रतिको अग...
बैशाख २८ इलाम , नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले इलाम दुइमा २७ हजार ७ सय ७२ मतकाे साथ शानदार बिजयी भएकाे छ । एमालेकाे उम्मेदवार नेम्वाङ ५ हजार ८ सय ३० मतकाे अन्तरले बिजयी हुदा नेपाली काँग्रेसकाे उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ ,स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १...
बैशाख १७ललितपुर ,रामेछाप जिल्ला दाेरम्वा र सुनापति गाउँपालिका बाट जसपाकाे संघिय परिसद सदस्य तथा निवर्तमान रामेछाप जिल्ला भुमिआयाेग सदस्य लाेक बहादुर श्रेष्ठकाे नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि एक सयकाे हाराहारीमा नेकपा (एमाले) मा प्रवेश गरेकाे थियाे । नेकपा (एमाले ) काे केन्द्रीय कार्...
बैशाख १७ बझाङ ,बझाङमा बैशाख १५ गते सम्पन्न भएकाे उप निर्वाचनको मत गणना जारी छ , प्राप्त परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले ८ हजार ६ सय २६ मतकाे सात अग्रता कायमनै गरिरहेकाे छ भने नेकपा एमालेकाे उम्मेदवार दमन बहादुर भण्डारीले ८ हजार ३ सय ९६ मतकाे साथ काँग्रेसका उम्...
बैशाख १७ इलाम, बैशाख १५ गते सम्पन्न भएकाे इलाम २ काे प्रतिनिधि सभाकाे उप निर्वाचनमा हाल सम्म ४२ वडा मध्ये १० वडाको मत गनिसक्दा नेकपा (एमाले )का उम्मेदवार सुहाङ नेम्वाङले ७ ६७७ मतका साथ अंग्रता कायमनै गरिरहेकाे छ। एमालेलाई नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले ५३९५ मतको सात पछ्याउँदै आहि...
काठमाडौं । न्यायालयले ललिता निवास सरकारी जग्गा किर्ते प्रकरणमा गरेको फैसला न्यायको सिद्धान्त विपरित रहेको भन्दै सांसद भगबती चौधरीले सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार संसदको शुन्य समयमा बोल्दै सांसद चौधरीले न्यायालयले सुनपानी छर्किए जस्तो गरी मन्त्रीहरुलाई चोख्याएको बताइन् । ‘ललिता नि...
माघ, काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन माघ १८ गते बोलाउने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरवारस्थित उनकै कार्यकक्षमा हिजो पुगेका थिए । एक घण्टा भएको भेटमा संसद अधिवेशनको मिति, विधेयकहरुको अवस्था र संसदीय क्यालेन्डरको विषयम...
पुष २९ काठमाडौं ,लिखु संगम बचत तथा ऋण सहकारी संस्था लि.काे चाैधाैं वार्षिक साधारणसभा बाट नीर बहादुर श्रेष्ठ सर्वसहमत अध्यक्षमा निर्वाचित हुनुभएको छ । पूर्व प्रशासक बाबुराम सापकोटाको प्रमुख आतिथ्य तथा सहकारीको अध्यक्ष श्रीराम श्रेष्ठको अध्यक्षतामा आयाेजना गरिएकाे वार्षिक साधारणसभा बाट अध्यक्षम...
पुस १३ ललितपुर ,नेपाल सरकारकाे भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाकाे गाडीमा युवाहरूको समुहले आगाे लगाई दिएकाे छ । ललितपुरको बालकुमारीमा राेजगार अनुमति प्रणाली ( ईपीएस ) परिक्षाकाे विषयलाई लिएर प्रदर्शनमा उत्रिएकाे युवाहरूले मन्त्री ज्वालाकाे गाडीमा आगजनी गरेकाे हुन ।...
मंसिर २४ काठमाडौं, नेपाली (कांग्रेस)का नेता डा.शेखर कोइरालाले संस्थापनइतरका नेताहरुको बैठक बोलाएका छन् । यहि मंसिर २६ गते दिउँसो बस्ने गरी बैठक बोलाइएको नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताएका छन् । दिउँसो एक बजे बस्ने बैठकको स्थान भने तय भइनसकेको उनले बतएका छन् । उनले भने, ‘समू...
नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत आज चौथो दिनको यात्रा पूरा गरेका छन् । ’झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानको चौथो दिन अछामको मंगलसेनबाट सुरु भएको यात्रा कर्णाली प्रदेशको दैलेख जिल्लास्थित दैलेख बजार पुगेर सकिएको छ । अध्यक...
असोज ११ काठमाडौं, नेकपा (एमाले) बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । हिजो अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएकोमा आजसम्म तीन जनाले उम्मेदवारी फिर्ता लिसकेका छन् । केशव पाण्डे, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी...
भदौ २६ काठमाडौं ,नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलकाे उपनेता सुवास नेम्वाङकाे हृदयाघात बाट निधन भएकाे एमालेकाे सचेतक महेश बर्ताैलाले जानकारी दिए। राति एक बजे आफ्नै निवास बालुवाटारमा हृदयाघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएकाे थियाे, चिकित्सकले अस्पतालमा पुर्या...
भदौ २१ काठमाडौं ,काठमाडौं महानगर पालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालकाे डेंगु लागेर निधन भएकाे छ। उच्च ज्वराे र निमाेनिया देखिए पछि केहिदिन पहिले ग्राण्डी अस्पताल लगिएकाे रिजालको डेंगु समेत पुष्टि भएकाे थियाे अस्पतालमा दुई दिन आइसियु ,दुई दिन भेन्टिलेटरमा राखेर डेंगुकाे उपचार ग...
भदौ ११, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विश्वमा तीव्र आर्थिक वृद्धि गरेका १० देश मध्ये नेपाललाई एक देश बनाउने काम एमालले गरेको बताएका छन् । आज काठमाडौंमा बसेको एक कार्यक्रममा जनप्रतिनिधिसँग बोल्दै, अध्यक्ष ओलीले नेकपा एमालेले यस्तो काम गरेको देखेर विरोधीहरूको आपत्ति पनि प्रकट गरेका छ...