असोज ३०, काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज नवदुर्गामध्येकी छैटौँ देवी कात्यायनीको पूजा–आराधना गरिँदै छ। यस अवसरमा देशभरका दुर्गा भगवतीका मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनले श्रद्धापूर्वक पूजाअर्चना गरिरहेका छन्। धार्मिक मान्यताअनुसार, देवी कात्यायनीलाई शक्ति, साहस र विजयकी प्रती...
असोज २९, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रम रोकिएको छैन। सोमबारदेखि निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्यमा बिहीबार पनि गिरावट जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेर २ लाख ८८ हजार ४०० रुपैयाँ का...
असोज २९, काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज नवदुर्गामध्ये पाँचौँ स्वरूप स्कन्दमाता देवीको पूजा–आराधना गरिँदै छ। यस अवसरमा देशभरका दुर्गा मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनले श्रद्धापूर्वक पूजाआजा गरिरहेका छन्। धार्मिक मान्यताअनुसार स्कन्दमाता भगवान् स्कन्द अर्थात् कुमार कार्तिकेय...
असोज २८ काठमाडौं ।बडादसैँअन्तर्गत आज नवरात्रको चौथो दिन नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डा माताको पूजा–आराधना गरी मनाइँदै छ। नवरात्रको यस दिन श्रद्धालुहरूले विधिपूर्वक देवीको पूजा गरी सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको कामना गर्ने धार्मिक परम्परा छ। धार्मिक मान्यताअनुसार कुष्माण्डा दे...
असोज २७ ,काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्री देवी चन्द्रघण्टा माताको पूजा–आराधना गरी मनाइँदै छ। नवरात्रको यस दिन देवी दुर्गाको चन्द्रघण्टा स्वरूपको विधिपूर्वक पूजा गर्ने धार्मिक परम्परा छ। धार्मिक मान्यताअनुसार चन्द्रघण्टा देवीलाई शक्ति, साहस, शान्ति र पर...
असोज २६, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी कर्मचारीलाई पेसागत जिम्मेवारी निर्वाह गर्दा नैतिकता, निष्ठा र इमानदारीमा कुनै सम्झौता नगर्न निर्देशन दिनुभएको छ। उहाँले संविधान र प्रचलित कानुनको पूर्ण पालना गर्दै निष्पक्ष, भेदभावरहित र जवाफदेही भएर काम गर्न प्रहरी कर्मचारीलाई आग्रह गर्नुभएको...
असोज २६, काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि पूजा आराधना र दर्शन गर्ने भक्तजनको भीड लागेको छ। नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिअनुसार दसैँघ...
असोज २५ काठमाडौं ,नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन आज घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखेसँगै दुर्गापक्ष अर्थात् नवरात्र आरम्भ हुनेछ । बडादसैँलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महत्त्वपूर्ण पर्वका रूपमा लिइन्छ। असत्यमाथि सत्य, अन्यायमाथि...
असाेज २४ काठमाडौं । फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा शुभकामना आदान–प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, सल्लाहकारहरू, पूर्व तथा व...
असाेज २१ रामेछाप । रामेछाप नगरपालिका–१ (गोठगाउँ) का वडा अध्यक्ष रेखबहादुर खत्रीले पदबाट राजीनामा दिएका छन्। उनले २०८३ साल असाेज २१ गते रामेछाप नगरपालिकाका नगर प्रमुखसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्। खत्रीले नगरपालिकाको कार्यशैली, निर्णय प्रक्रिया तथा वडा नं. १ प्रति देखाइएको व्यवहारप्रत...
असाेज १९ काठमाडौं । गोठगाउँ सरोकार समाजको असाेज १७ गते काठमाडौंमा सम्पन्न सातौँ वार्षिक साधारणसभामा अधिवक्ता राजकुमार श्रेष्ठले संस्थाले राजनीतिक विभाजनभन्दा माथि उठेर समग्र गोठगाउँको साझा हितमा काम गरिरहेको बताएकाे थियाे । साधारणसभामा शुभकामना मन्तव्य राख्दै श्रेष्ठले आफूलाई समेत सुरुवाती दिनमा गो...
असाेज १७ काठमाडौं । गोठगाउँ सरोकार समाजको सातौँ वार्षिक साधारणसभाले देवकुमारी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। साधारणसभाले समाजको आगामी कार्यदिशा, संस्थागत सुदृढीकरण तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित नयाँ नेतृत्व चयन गरेको हो।...
असाेज १५ काठमाडौं । गोठगाउँ सरोकार समाजले आफ्नो सातौँ वार्षिक साधारणसभा तथा बडा दसैँको शुभकामना आदानप्रदान कार्यक्रम २०८३ असोज १७ गते शनिबार काठमाडौंको जडीबुटी चोकस्थित क्लासिकल दरबारमा आयोजना गर्न गहिरहेकाे छ । बिहान ११ बजेदेखि सुरु हुने साधारणसभामा समाजले पछिल्लो कार्यकालमा सञ्चालन गर...
असोज १३ रामेछाप । वैदेशिक रोजगारीका क्रममा क्रोएसियामा ज्यान गुमाएकी रामेछाप नगरपालिका–६, अख्रेनीकी २० वर्षीया उजेली विकको परिवारलाई नेकपा एमालेले खाद्यान्न सामग्री सहयोग गरेको छ। एमाले रामेछाप नगर कमिटी र रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्चले विकको घरमै पुगेर १० बोरा चामल, दाल, तेललगायत...
असोज१३ काठमाडौं । लगातार पाँच दिनसम्म परेको वर्षा रोकिएसँगै देशभरको मौसममा सुधार आएको छ। आइतबार रातिदेखि वर्षा थामिएपछि अधिकांश क्षेत्रमा आकाश खुलेको छ भने जनजीवनसमेत क्रमशः सामान्य बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा छिटफुट वर्षाबाहेक ठूलो वर्षा भएको छैन। पश्चिममा आइ...
असाेज १३ काठमाडौं ।आजको युवा सपना देख्न डराएको होइन,तर सपना पूरा गर्ने बाटो कठिन हुँदै गएको छ, देशमा व्यापार–व्यवसाय चलायमान छैन, लगानी गर्न खोज्दा जोखिम धेरै छ र रोजगारीको खोजीमा धेरै युवा विदेशिन बाध्य छन्। आफ्नै देशमा केही गरौँ भन्ने चाहना हुँदाहुँदै पनि अवसर र वातावरणको अभावले मनमा न...
असाेज १२ काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घरेलु तथा साना उद्योगको प्रवद्र्धन, औद्योगिक सुरक्षा र नयाँ उद्यमी उत्पादनलाई प्राथमिकतामा राख्दै आवश्यक नीतिगत तथा कानुनी सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघको माइतीघरस्थित सचिवालयमा आयोजित छलफलमा...
असोज १२ काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाडौँ उपत्यका जोड्ने प्रमुख राजमार्गहरूमा यातायात अस्तव्यस्त बनेको छ। पृथ्वीराजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएपछि लामो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन्। धादिङको गजुरी&ndash...
असोज ११ बागलुङ। लगातारको वर्षासँगै आएको पहिरोमा पुरिएर बागलुङमा एकै परिवारका चारजनाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विक पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिनुभयो। प्रहरीका...
असाेज ११ काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु हुँदैछ। यस वर्ष असोज कृष्ण प्रतिपदाबाट सुरु हुने सोह्र श्राद्ध असोज ११ गते आइतबार (२७ सेप्टेम्बर २०२६) बाट सुरु भई असोज २४ गते शनिबार (१० अक्टोबर २०२६) औँसीका दिन पितृ विसर्जनसँगै...