मंगलवार २० माघ, २०७७

माघ २०, रामेछाप । रामेछाप नगरपालिका वडा नं. ५ रामपुर निवासी टिकाराम सुनुवार तथा पातली सुनुवारको ७ वर्षे छोरी २०७७ माघ १३ गते आफ्नै घरमा आगोले जलेर सशक्त घाइते भएकोले वडा कार्यलय र स्थानियहरुको सहयोगले जिल्ला अस्पताल रामेछापमा पुर्याएता पनि रामेछापमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल र वडाको आर्थिक सहयोगमा काठमाडौं ल्याई किर्तिपुर अस्पतालमा उपचाररत सुनुवारलाई ‘जोश’ले आर्थिक सहयोग गरी उपचार भइरहेको जागरुक समाजका अध्यक्ष तुलसी श्रेष्ठले विचार वाटिकालाई जानकारी गराए ।

जागरुक समाजले यसअघि पनि रामपुर निवासी अमृत श्रेष्ठ लगायत जिल्ला भित्र तथा जिल्ला बाहिरका धेरै विपन्न परिवारलाई आर्थिक तथा सामाजिक सहयोग गर्दै आएको छ ।

समाजले सहयोगका साथै आफ्नो कला संस्कृति जगेर्णा गर्न सांस्कृतिक कार्यक्रम समेत गर्दै आएको कुरा श्रेष्ठले बताए ।

तस्बिरः तुलसी श्रेष्ठ
Pfizer Kamagra
http://buystromectolon.com/ - ivermectin tractor supply
venta de viagra original a contrareembolso
Cialis 2.5
Secure Ordering Zentel Eskazole Can I Purchase
Kamagra Priceminister
tadalafil liquid cialis cost
tadalafil online https://nextadalafil.com/
tadalafil cialis buy cialis
Pedsaumuse viagra generico portugal medicament levitra
viagra online purchase canada viagra black
purchase stromectol ivermectin uk
generic brand viagra generic viagra australia
animal rx pharmacy american online pharmacy
125 mg viagra buy viagra uk pharmacy https://aviagrasbt.com/
list of safe online pharmacies list of trusted canadian pharmacies live pharmacy continuing education online
???????????????
Amazon Grow Lights ????????????????