शुक्रबार १ जेष्ठ, २०८३ (Friday May 15, 2026)

सर्वोच्चले शपथका विषयमा प्रधानमन्त्रीसँग माग्यो लिखित जवाफ

मंगलवार ४ जेष्ठ, २०७८ विचारवाटिका 2030


सर्वोच्चले शपथका विषयमा प्रधानमन्त्रीसँग माग्यो लिखित जवाफ

जेठ ४, काठमाडौं । सर्वोच्च अदालतले शपथसम्बन्धी रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफको माग गरेको छ ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग सोमबार दर्ता भएका विभिन्न चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले लिखित जवाफ माग गरेको हो ।

रिट निवेदकले प्रधानमन्त्रीले पुन शपथ लिनुपर्ने र पुन शपथ नलिँदासम्म प्रधानमन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेता पनि सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।




मतहरू

propecia prescription online

Cialis Rue Du Four

Lizanna

http://buytadalafshop.com/ - cheap cialis online canadian pharmacy

Dawduandy

https://buypropeciaon.com/ - cheap non prescription finasteride 5mg

plaquenil class action lawsuit

Comprar Kamagra Internet

IllileTon

can i buy priligy in usa Where To Buy Tab Finasteride Visa Beildekeew

Purfpourl

cialis on-line levitra 20 mg generico Where To Buy Toradol 60 Mg apormimams

reimect

Lilly Keflex Oftauo Prednisone

empalty

Unfortunately, this theory does not explain how furosemide protects against allergenic and chemical insults cialis on line 79 Recently Yuan et al


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु