शुक्रबार १ जेष्ठ, २०८३ (Friday May 15, 2026)

बुद्ध एयरले निषेधाज्ञाका बीच नयाँ जहाज भित्राउँदै

बिहीबार ६ जेष्ठ, २०७८ विचारवाटिका 2367


बुद्ध एयरले निषेधाज्ञाका बीच नयाँ जहाज भित्राउँदै

जेठ ६, काठमाडौं । बुद्ध एयरले जहाज थपेको छ । कम्पनीको एटीआर ७२-५०० जहाज आज भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदैछ ।

यो जहाज साँझ साढे ६ बजे काठमाडौं आउने कार्यक्रम रहेको त्रिभुवन विमानस्थल कार्यालयले बताएको छ । कम्पनीका अनुसार जहाज खरिदको निणर्य निषेधाज्ञा भन्दा अगाडि नै भएको थियो ।

सोहीअनुसार बुद्ध एयरले क्षेत्रीय विमानस्थलहरुबाट अन्तर प्रदेश उडानको घोषणा समेत गरेको थियो ।

कम्पनीका एक उच्च अधिकारीले भने, ‘नयाँ जहाज ल्याएर पोखरा-विराटनगर, सिमरा, नेपालगन्ज, जनकपुरसहितका गन्तब्यमा उडानको योजना बनेको हो ।’ 

नयाँ जहाज थप भएसँगै अब कम्पनीसँग कुल जहाज संख्या १५ पुगेको छ । त्यसमध्ये एटीआर ७२ मात्र १० पुगेको छ ।




मतहरू

Oblicle

http://buystromectolon.com/ - Stromectol

Dawduandy

https://buypropeciaon.com/ - mail order propecia

cialis online pharmacy

Cephalexin And Side Effects In Children

plaquenil toxicity oct

Canda Pharmasey Male Enhancement

prescriptions for propecia in nj

Stendra Avanafil Discount

IllileTon

Buy Prevacid Bulk HeklyEnele http://apriligyn.com cialis for research unsump

Purfpourl

http://alevitrasp.com meeria

Arrorus

is generic cialis available NSAIDS FOR DOGS


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु