शुक्रबार १ जेष्ठ, २०८३ (Friday May 15, 2026)

सिद्धबाबा सडक खण्डमामा सुरुङ मार्ग बनाउन टेण्डर आह्वान

आईतवार ९ जेष्ठ, २०७८ विचारवाटिका 2199


सिद्धबाबा सडक खण्डमामा सुरुङ मार्ग बनाउन टेण्डर आह्वान

जेठ ९, बुटवल । सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुङ मार्ग बनाउन टेण्डर आह्वान भएको छ ।  

सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउनका लागि १० अर्ब १५ करोड रुपैयाँ प्रदान गर्ने निणर्य गत मंसिर १ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले गत मंसिरमै सहमति प्रदान गरेको थियो । सोही अनुसार सडक विभागले आइतबार ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेण्डर आह्वान गरेको हो । 

सडक विभागका उपमहानिर्देशक विजय जैशीले जानकारी दिए अनुसार स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडिसी)ले गरेको अध्ययनको प्रतिवेदन अनुसार टेन्डर आह्वान भएको हो । जुन १ किलोमिटर १२६ मिटरको सुरुङ हुनेछ । जैशीका अनुुुुसार सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट (जाली) राखिने छ । 

५ वर्षभित्र सुरुङमार्ग बनाइसक्नुपर्ने भनिएको छ । सिद्धबाबा खण्डको डेढ किलोमिटर क्षेत्र पहिरो र दुर्घटनाको अत्यधिक जोखिमयुक्त क्षेत्रमा पर्छ । हरेक वर्ष वर्षा याममा मात्र नभई हिउँदमा समेत पहिरो खस्दा जनधनको क्षति हुने गरेको छ ।




मतहरू

estuack

can i buy stromectol without rx Bentyl Muscle Spasms Internet Mastercard Accepted Without Perscription

Cronuct

HR are per 1 increase in coefficient of variation of systolic blood pressure online levitra buy

DdsSmS

J Womens Health Larchmt 2015; 24 4 299 307 walmart priligy The American Journal of Cardiology, vol

hFTQvuZKd

canadian propecia 2 a Morning type CSM 39 and 49


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु