शुक्रबार १ जेष्ठ, २०८३ (Friday May 15, 2026)

मन्त्री बडूले आपूर्ति मन्त्रालय सम्हाल्ने

बिहीबार २४ चैत्र, २०७८ विचारवाटिका 2220


मन्त्री बडूले आपूर्ति मन्त्रालय सम्हाल्ने

चैत २४ काठमाडौं, नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने भएका छन् ।

मन्त्री बडुले आफूले मन्त्रालय सम्हाल्ने जानकारी अनौपचारिक माध्यमबाट पाएको बताएका छन् । राष्ट्रपति  कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले बडूको जिम्मेवारी हेरफेर गरेको उल्लेख गरेका छन् ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु