शुक्रबार १ जेष्ठ, २०८३ (Friday May 15, 2026)

खुर्काेटकाे बेलीब्रिज पुल सेनाले गरे सडक विभागलाई हस्तान्तरण ।

मंगलवार ६ कार्तिक, २०८१ Bichar Batika 2039

खुर्काेटकाे बेलीब्रिज पुल सेनाले गरे सडक विभागलाई हस्तान्तरण ।

कार्तिक ६ रामेछाप , असाेज १२ गते सुनकाेशी नदिमा आएकाे बाढीले बगाएको सिन्धुली र रामेछाप जाेड्ने पक्की पुल नेपाली सेनाले १८ दिन लगाएर निर्माण सम्पन्न गरि  आज मंगलबार सडक विभागलाई हस्तान्तरण गरेकाे छ ।
  मन्थली नगरपालिका  प्रमुख लब श्रेष्ठको अध्यक्षता तथा भाैतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा आयाेजना भएकाे कार्यक्रममा नेपाली सेनाकाे मध्यपूर्व पृतनापति उपरथि सुदर्शन सिलवालले सडक बिभागलाई पुुल हस्तान्तरण गर्नुभएको थियाे ।
  हस्तान्तरण कार्यक्रममा नेपाली सेनाका सेनानी नारायण तुम्बाहाङ्फेले असाेज १९ गते बाट निर्माण गर्न सुरू भएकाे बेलिब्रिज पुलकाे निर्माण कार्य १८ दिनमा सम्पन्न गर्न सफल भएकाे बताउनु भयाे ।
नेपाली सेनाकाे १४ नं. बाहिनी अन्तर्गतकाे प्राविधिक टाेलीले निर्माण गरेकाे साे पुल ५०.४५ मिटरको रहेकाे,पुल माेडिफिकेशन स्याम्प बनाएर जडान गरिएकाे , नेपाली सेनाले धेरै बेलिब्रिज बनाएकाे भए पनि पुलकाे एक तर्फकाे स्पान बगाएको कारण खुर्काेटकाे बेलिब्रिज पुल माथिनै जडान गरिएकाे नमुना ब्रिज भएकाे र साे पुलकाे भारवहन क्षमता १५ टनसम्म रहेकाे तुम्बाहाङ्फेले बताउनु भयाे ।

 कार्यक्रममा पुल निर्माणमा खटीनु हुने नेपाली सेनाका सकल दर्जालाई प्रमुख अतिथि भाैतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले सम्मान समेत गर्नुभएको थियाे ।

मतहरू

Billykal

https://bediva.ru/landshaftnyj-dizajn-zagorodnogo-doma-v-sankt-peterburge-garmoniya-prirody-i-stilya/

Billykal

https://bediva.ru/landshaftnyj-dizajn-zagorodnogo-doma-v-sankt-peterburge-garmoniya-prirody-i-stilya/

Billykal

https://avto-yar.ru/bytovki-v-arendu-udobnoe-reshenie-dlya-strojki-i-dachi/

यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु