आईतवार २० बैशाख, २०८३ (Sunday May 03, 2026)

पार्टीको नाम फेर्ने एजेण्डा

आईतवार १ चैत्र, २०७७ विचारवाटिका 2881


पार्टीको नाम फेर्ने एजेण्डा

चैत १, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको छलफलमा पार्टीको नाम फेर्ने एजेण्डा पनि राखिएको छ । 

एक केन्द्रीय सदस्यले जानकारी दिए अनुसार माओवादी केन्द्र पुनर्स्थापित भएपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव राखिएको हो । सँगै, पार्टी एकता पनि बैठकको एजेण्डामा राखिएको छ ।

वर्तमान राजनीतिक स्थितिबारे बैठकमा केन्द्रीय कार्यालय र प्रदेश इन्चार्जहरुले धारणा राख्ने पनि एजेण्डामा उल्लेख गरेको छ । संगठनात्मक काम, पार्टी विधान र पार्टी अनुशासनसम्बन्धी विषय पनि एजेण्डामा छ । 

कार्यकर्ता भेलाबारे पनि यो बैठकले निर्णय गर्ने भएको छ । सोमबारका लागि तय भएको राष्ट्रिय भेला स्थगित गरिएको छ । 
 




मतहरू

Cialis

Where To Purchase Online Amoxicilina From Canada Free Shipping

WefInfofs

topical propecia

Propecia

Acquistare Cialis On Line

smocupt

Stromectol

Lizanna

http://buytadalafshop.com/ - Cialis

fagmerb

will gabapentin

order hydroxychloroquine online

Cephalexin Side Effects Dogs

what is plaquenil

Viagra Prices In Canada

buy zithromax for chlamydia for humans

levitra is it safe

Zebouch

Gesgxc Plaquenil Vwxyzi Cephalexin Online Pharmacy

effossy

Common side effects seen with the use of Galliprant in dogs may affect the kidneys, liver, and gastrointestinal tract and may include proscar without a prescription


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु