सोमबार ५ आश्विन, २०८३ (Monday September 21, 2026)

जोशीलाई श्रद्धाञ्जली हैन, स्वास्थ्य लाभको कामना गरौं 

बुधबार ४ चैत्र, २०७७ विचारवाटिका 1790


जोशीलाई श्रद्धाञ्जली हैन, स्वास्थ्य लाभको कामना गरौं 

चैत ४, काठमाडौं । नविन्द्र राज जोशीलाई उपचारको क्रममा भेन्टिलेटरमा राखिएको वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले मंगलबार राती जानकारी दिए । ‘उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, बाहिर जेजति हल्ला आएका छन् त्यसको सत्यता छैन ।’ 

कांग्रेस नेता नविन्द्र जोशीको सहयोगी (पिए) पुष्करजीका अनुसार उहाँको स्वास्थ्य गम्भीर हो तर बाहिर हल्ला आए जस्तो होइन । उहाँको ब्रेनमा समस्या छ, प्रेसर लो छ फोक्सो र मुटुको चाल अहिले सम्म स्थिर अवस्थामा छ । 


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु