शनिबार ८ बैशाख, २०८१ (Saturday April 20, 2024)

एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

मंगलवार ३१ चैत्र, २०७७ विचारवाटिका 2364


एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

चैत ३१, काठमाडौं । काठमाडौं उपत्यकासहित व्यस्त सहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ ।

कोरोना भाइरसको आजकाल देखिएको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो भाइरसको चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

यसबारे कोभिड–१९व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको उनले बताए । तर यस विषयमा निर्णय हुन बाँकी नै छ । 
 




मतहरू

buy viagra safely online

Amoxicillin Bloos Sugar

ger prescriptions online for proscar

levitra generique 20mg en ligne

Lizanna

http://buytadalafshop.com/ - safe place to buy cialis online

order priligy online

Tetracycline And Amoxicillin

noirenofe

Plaquenil

gabapentin pill

Viagra. Best Price

hydroxychloroquine sale

Levitra Wholesale No Prescription

what is plaquenil used for

Authentic Viagra Pfizer Brand

buy zithromax online usa

Acquisto Viagra Sicuro

is propecia safe

Cialis Jambes Lourdes

Purfpourl

levitra bucodispersable 5 mg Most men have symptoms involving the urethrae. frusly

qttxTtpDO

1 heteromer is the main basolateral K channel in the DCT and CDs buy cialis generic online Thereafter, this secondary amine was reacted with t butyl acrylate through Michael addition to give the AB 2 branch unit upon TFA treatment, to expose the carboxylic acid


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु