बुधबार ६ श्रावण, २०८३ (Wednesday July 22, 2026)

भक्तपुरमा पनि मेलम्चीको पानी

बिहीबार ९ बैशाख, २०७८ विचारवाटिका 2433


भक्तपुरमा पनि मेलम्चीको पानी

बैशाख ९, भक्तपुर । बुधबारदेखि भक्तपुरको मध्यपुरथिमि क्षेत्रमा दैनिक १० लाख लिटर मेलम्ची खानेपानी वितरण शुरु भएको छ । केही दिन भित्रै दैनिक ३० लाख लिटर खानेपानी वितरण शुरु हुनेछ । 

मध्यपुरथिमि नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्याङ्कीको संयुक्तरुपमा भक्तपुर क्षेत्र नं. २ का सांसद एवं पूर्वमन्त्री महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बुधबार उद्घाटन गरी मेलम्चीको पानी स्थानीयवासीलाई वितरण शुरु गरिएको हो । 

उनले मध्यपुरथिमिभित्र पनि लोकन्थली, कौशलटार, गठ्ठाघर, बालकुमारी, चपाचो, नगदेशलगायतका पानीको अभाव भएको ठाउँलाई प्राथमिकतामा राखेर पानी वितरण गर्नुपर्नेमा जोड दिए ।

उनले नीलबाराहीमा थप पानी ट्याङ्की निर्माण गर्नुपर्ने र कर्मचारी नियुक्तिमा स्थानीयवासीलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

प्रमुख श्रेष्ठका अनुसार बोडे टिगनीबाट काठमाडौँ अनामनगर पठाइएको पानी मेलम्ची आएपछि रोकेर लोकन्थलीमा वितरण प्रणाली मिलाइएको छ ।




मतहरू

Dawduandy

http://buypropeciaon.com/ - Propecia

Lizanna

https://buytadalafshop.com/ - viagra vs cialis

WefInfofs

Propecia

zithromax and pregnancy

Clobetasol Free Shipping

plaquenil 200mg

Can I Take My Pets Keflex

finpecia uk

Viagra Generique Indien


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु