आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

क्याम्पबाट बाहिरिए राष्ट्रिय फुटबल टिमको १४ खेलाडी

बुधबार ३० असार, २०७८ विचारवाटिका 2694


क्याम्पबाट बाहिरिए राष्ट्रिय फुटबल टिमको १४ खेलाडी

असार ३०, काठमाडौं । मुख्य प्रशिक्षक अबदुल्ला अलमुताइरीले क्याम्पमा रहेका ५० खेलाडीमध्य ३६ खेलाडीलाई मात्र छनोट गरेका छन् भने बाकिँका खेलाडि क्यालोज क्याम्पबाट बाहिरिएका छन् । 
सेप्टेम्बरमा हुने भनिएको साफ च्याम्पियनसिप र अर्को वर्ष हुने एसियन कपको अन्तिम चरणको छनोटका लागि नेपालले अहिले प्रशिक्षण गरिरहेको छ ।


५० खेलाडीलाई क्याम्पमा बोलाएपनि अलमुताइरीले त्यसबाट ३६ खेलाडी मात्र छनोट गरिएको हो ।
प्रशिक्षणबाट बाहिरिने खेलाडीहरुमा विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, दोना थापा, गौरव बुढाथोकी, मिक्छेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवि पासवान, सेसेहाङ आङदम्बे, शिशिर लेखी र सुदिल राई रहेका छन् ।

पछिल्लो पटक कुवेतमा भएको विश्वकप छनोटका खेल खेल्दा टिममा परेपनि  गोलकिपर विशाल नेपालले भने डेब्यु गर्न भने बाँकी छ । यस्तै दर्शन गुरुङ, मिक्छेन तामाङ, निशान खड्का, रवि पासवान र सेसेहाङ आङदम्बेले पनि नेपालका लागि खेलिसकेका छन् ।

कतरमा उपचार गराएर आएपछि अलमुताइरीले प्रशिक्षणका लागि मिडफिल्डर विक्रम लामालाई पनि बोलाएका हुन् । सूचीङ्गा उनको नाम नभए पनि उनी पूरा फिट भए राष्ट्रिय टिममा राख्न सकिने सम्भावना छ ।

प्रशिक्षणमा रहेका ३६ खेलाडीका नाम भनेस्

किरण कुमार लिम्बु
दिप कार्की
विकेश कुथु
विशाल श्रेष्ठ
अर्पण कार्की
आशिस लामा
अभिषेक रिजाल
अनन्त तामाङ
अन्जन विष्ट
एरिक विष्ट
आयुष घलान
भरत खवास
विशाल राई
दिनेश राजवंशी
गौतम श्रेष्ठ
जर्ज प्रिन्स कार्की
कमल थापा
मनिस डाँगी
नवयुग श्रेष्ठ
नितिन तापा
प्रका शबुढाथोकी
पुजन उपरकोटी
राजन गुरुङ
राजीव लोप्चन
रनदिप पौडेल
रन्जित धिमाल
रोहित चन्द
संजोग राई
सन्तोष तामाङ
सुजल श्रेष्ठ
सुमन अर्याल
सुमन लामा
सुनिल बल
सुरजज्यु ठकुरी
तेज तामाङ
त्रिदेव गुरुङ
 




मतहरू

Cialis

Renova Cream Order

Altefsfut

https://buylasixshop.com/ - lasix contraindications

hcq over the counter

cipla tadalafil

IllileTon

https://apriligyn.com enlalaComa

Purfpourl

http://alevitrasp.com Alcoholism c.

Dealieted

Penetration of Celery and Alfalfa Roots by Pratylenchus penetrans as Affected by Temperature buy cialis cheap


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु