शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

पछिल्लो पाँच हप्तामा ४८ लाखले लगाए कोरोना खोप

शनिबार ५ भाद्र, २०७८ विचारवाटिका 2382


पछिल्लो पाँच हप्तामा ४८ लाखले लगाए कोरोना खोप

भदौ ५, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएयताको पाँच हप्तामा ४८ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । 

देउवा प्रधानमन्त्री भएलगत्तै आफ्नो पहिलो प्राथमिकता नै जनतालाई निशुल्क खोप दिलाउने घोषणा गरेका थिए ।

उनी प्रधानमन्त्री भएयता गत बिहीबारसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । त्यसअघि झण्डै ३६ लाखले मात्रै कोरानाविरुद्धको खोप लगाएका थिए भने अहिले खोप लगाउने संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ ।

त्यसमध्ये ३७ लाख ८ हजार ६ सय ८८ जनाले कोरोनाको दुवै डोज खोप लगाएका छन्। त्यस्तै ३७ लाख ८ हजार ६ सय ८८ जनाले पहिलो डोज लगाएका छन् । अहिले कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या १३ प्रतिशत पुगेको पुगेको छ भने पहिलो डोज लगाउने १६ दशमलव ८ प्रतिशत छन् ।

सरकारले असोज मसान्तसम्म ३३ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप निशुल्क लगाउने घोषणा गरेको छ । चैत मसान्तसम्म खोप लगाउने सबै जनतालाई निशुल्क खोप दिलाउने प्रधानमन्त्री देउवाको तयारी छ ।
 




मतहरू

syloary

https://buysildenshop.com/ - Viagra

smocupt

Stromectol

propecia success rate

Progesterone Australia

buy stromectol pills

Comprar Levitra En Espana

Plaquenil

Finestra 1 Mg

plaquenil drug class

Cialis Esperienza Personale

plaquenil eye damage

Come Comprare Viagra Su Internet

cialis professional

Levitra Tarif Maroc

neurontin pill

Discount Viagra 100mg

buy zithromax online

Cialis One Day

buy outdated promethazine codeine syrup

Amoxicillin Dosage For Cats Capsule

is propecia safe

Brand Levitra Canada

propecia no prescription

Levitra Durata Di Azione

Purfpourl

cialis canadian market share prix levitra medicament Order Doxycycline Hyclate apormimams

Zebouch

Efuved Plaquenil

Ntfbfswata

tadalafil cialis non prescription cialis

EnrnSourn

how to order cialis cialis canada free trial

AnuuAbsonsepe

canadian pharmacy viagra declaring prescription drugs us customs

JyhAbsonsepe

online pharmacy usa Brand Cialis

EaaqSourn

walmart store locator pharmacy canadian pharmacies cipro hc suspension 0.2-1%

Nndenswata

comprare levitra online levitra instructions https://xclevitradb.com/

JolwAbsonsepe

buy sildenafil online us viagra 400mg online https://aviagrasbt.com/

Nndenswata

buy levitra online without prescription where to buy levitra https://xclevitradb.com/

Nndenswata

best price for levitra 20 mg levitra usa price https://xclevitradb.com/

ldekqrpm

oral modafinil 100mg provigil order


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु