शुक्रबार १६ चैत्र, २०८० (Friday March 29, 2024)

प्रदेश १ -एकीकृत समाजवादी संसदीय दलको नेतामा चयन भए राजेन्द्र राई

सोमबार २८ भाद्र, २०७८ विचारवाटिका 1641


प्रदेश १ -एकीकृत समाजवादी संसदीय दलको नेतामा चयन भए राजेन्द्र राई

भदौ २८, नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रदेश १ मा संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । आज बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो ।

दलको उपनेता, मुख्य सचेतक र सचेतक छनोट अर्को बैठकमा चयन गर्ने एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले बताएका छन् । बैठकले भीम आचार्य नेतृत्वको प्रदेश सरकारलाई समर्थन नरहेको निर्णयको जानकारी सोमबार नै प्रदेशसभा सचिवालयलाई दिने उनले बताए ।


नेकपा एमाले विभाजन भएपछि राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले एकीकृत समाजवादी रोजेका छन् ।


 




मतहरू

SBOSqAXR

propecia hk Here, we report that tamoxifen and its metabolite 4 hydroxytamoxifen markedly induce cytochrome P450 3A4, a drug metabolizing enzyme of central importance, in primary cultures of human hepatocytes


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु