बुधबार १९ आश्विन, २०७९ (Wednesday October 05, 2022)

बीपीको सभापतिमा शेरचन चयन

शुक्रबार १ आश्विन, २०७८ विचारवाटिका 1354

बीपीको सभापतिमा शेरचन चयन

असोज १, काठमाडौं । नेपाली कांग्रेस (बीपी)को सभापतिमा सुशीलमान शेरचन चयन भएका छन् ।

आज सकिएको विशेष महाधिवेशनले संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता घोषणा गरेको छ भने शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति बनाएको छ ।

उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरे चयन भएका छन् ।

मतहरू

estuack

Metformin Online stromectol ivermectin buy

यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु