मंगलवार २८ मंसिर, २०७८
मंसिर २८, काठमाडौं । इन्डोनेसियाको फ्लोरेस सागरमा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । भूकम्पपछि सरकारले सुनामीको आउने चेतावनी जारी गरेको छ ।
मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो ।
सन् २००४ मा सुमात्रामै ९.१ म्याग्निच्युटको भूकम्पपछि आएको सुनामीले २ लाख बढी मानिसहरुको ज्यान गएको थियो । उक्त सुनामीले इन्डोनेसियाका साथै श्रीलंका, थाइल्याण्ड लगायत नौ देशहरुमा क्षति पुर्याएको थियो ।
HmehOvent
essay on the importance of newspaper in hindi high school vs college essay papers