बिहीबार २० बैशाख, २०८१ (Thursday May 02, 2024)

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण

बुधबार २९ मंसिर, २०७८ विचारवाटिका 1547


एमालेका मनोनीत  केन्द्रीय सदस्यहरूको शपथ ग्रहण

मंसिर २९, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीका ४४ मनोनित सदस्यहरुको शपथ ग्रहण भएको छ । 
आज बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम राखिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउनु भएको  एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । 
 




मतहरू

KgwjhSourn

cyprus essay caterpillar inc essay

estuack

Buy Albuterol Online India ivermectin tractor supply


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु