आईतवार २४ जेष्ठ, २०८३ (Sunday June 07, 2026)

आउने बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने

सोमबार २४ माघ, २०७८ विचारवाटिका 2832


आउने बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने

माघ २४, काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय गरेको छ । 
आज बसेको मन्त्रिपरिषद् बैठकले आउने (२०७९) बैशाख ३० मा ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने निर्णय गरिएको हो ।

जेठ ५ गतेदेखि स्थानीय तहका सबै जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको थियो ।

मतगणना गरी नयाँ जनप्रतिनिधि आउन समय लाग्ने भएकोले  बैशाख ३० मै निर्वाचन गर्ने निर्णय गरेको हो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु