बुधबार ९ बैशाख, २०८३ (Wednesday April 22, 2026)

पेट्रोलियम पदार्थको मूल्यमा ५ रुपैयाँको वृद्धि

बिहीबार १९ फाल्गुन, २०७८ विचारवाटिका 2503


पेट्रोलियम पदार्थको मूल्यमा ५ रुपैयाँको वृद्धि

 फागुन १९ काठमाडौं, नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आज बसेको  नेपाल आयल निगम सञ्चालक समितिको  बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

खाना पकाउने ग्यासको मूल्य भने अहिलेसम्म बढेको छैन ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु