बुधबार ९ बैशाख, २०८३ (Wednesday April 22, 2026)

अब सहुलियत मूल्यमा खाद्यान्न बिक्री नगर्ने

बुधबार ९ असार, २०७८ विचारवाटिका 2433


अब सहुलियत मूल्यमा खाद्यान्न बिक्री नगर्ने

असार ९, काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरुलाई दिंदै आएको छुट अब नदिने निणर्य गरेको छ ।

जेठ २० गतेदेखि उपभोक्ताहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको बिक्री केन्द्रहरुबाट चामल, नुन, तेल, चिनी, पिठो र खाना पकाउने एसटिसी ग्यास किन्दा २० प्रतिशत छुट पाउँदै आएका थिए ।   

हालको स्थिति पहिलेको भन्दा सुधार भएको हुनाले छुट दिन बन्द गरिएको साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले बताए ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा निषेधाज्ञाबाट समस्या परेकाहरुलाई दैनिक उपभोग्य वस्तुमा सहुलियत दिने घोषणा गरेको थियो ।




मतहरू

Viagra

Cialis 5 Mg Vs Viagra

fincar 5mg

Comment Durer Plus Longtemps Naturellement

smocupt

ivermectine 6mg

unfohorry

plaquenil dose

what is gabapentin prescribed for

Vendita Viagra On Line Italia

cialis generic reviews

cialis kaboom

buy propecia 5mg usa

Can I Purchase Fluoxetine

IllileTon

Source Of Amoxicillin priligy dapoxetine 30mg

Purfpourl

agerar Viagra Per Cuore cheap 80 mg vardenafil hcl Sevelomb


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु