बुधबार ९ बैशाख, २०८३ (Wednesday April 22, 2026)

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी 

सोमबार ६ असार, २०७९ विचारवाटिका 2225


पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी 

 असार ६ काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी  गरेको छ ।

हिजो बसको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको हो । 

यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।
हवाई इन्धनमा आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ 

 




मतहरू

estuack

Kamagra Blog buy ivermectin tablets

jolibet

Quality posts is the crucial to invite the visitors to visit the web page, that's what this web page is providing. jolibet casino login


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु