शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

रक्तदान कार्यक्रम गरेर मनाए जन्मदिन

शनिबार ४ असार, २०७९ विचारवाटिका 2327


रक्तदान कार्यक्रम गरेर मनाए जन्मदिन

 असार ४, सप्तरी जिल्लाका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले आफ्नो जन्मदिनको अवसर पारेर आज रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।

रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको रक्तसञ्चार केन्द्रमा उनले रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।




मतहरू

Arrorus

03, Dr Miller reported cost of propecia ireland

jolibet

Hi just want say that this article is very nice and very informative article.I will make sure to be reading your blog more. jolibet online casino


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु