बिहीबार ११ असार, २०८३ (Thursday June 25, 2026)

नेपालको शेर्पालुङ राष्टिय समितिको पुनर्गठन

बुधबार १५ भाद्र, २०७९ विचारवाटिका 2271


नेपालको शेर्पालुङ राष्टिय समितिको पुनर्गठन

भदौ १५ काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) नेपालको शेर्पालुङ राष्ट्रिय समिति–बागमती प्रदेशको पुनर्गठन गरिएको छ ।

राजेश शेर्पा संयोजक रहेको यस समितिमा पासाङ शेर्पा, कामे शेर्पा र लोक शेर्पा सह संयोजक रहेका छन् । यस शेर्पालुङ राष्ट्रिय समितिको सदस्यहरुमा मसेली खत्री, आङदोर्जे शेर्पा, सोनाम शेर्पा,कविता तामाङ, आङ ग्याल्जेन शेर्पा, सनिता थामी, पासाङ शेर्पा र दोर्जे शेर्पा रहेका छन् ।
काठमाडांैको नेपाः व्याङ्क्वेटमा आयोजित यस घोषणा कार्यक्रमका प्रमुख अतिथिको रुपमा अध्यक्ष उपेन्द्र यादव, विशिष्ठ अतिथि केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ रहेका थिए, भने लाक्पा शेर्पा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु