शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

प्रधानमन्त्री देउवाले दिए सुनकलाई बधाई

मंगलवार ८ कार्तिक, २०७९ विचारवाटिका 2084


प्रधानमन्त्री देउवाले दिए सुनकलाई बधाई

कात्तिक ८ काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको  आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकोमा  ऋषि सुनकलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत ऋषि सुनकलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो  समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उल्लेख गरेका छन् । प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु