शनिबार २० जेष्ठ, २०८०
जेठ २० काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार दिनको भारत भ्रमण सम्पन्न गरी, शनिवार साँझ स्वदेश फर्किएका छन्। शनिवार साँझ, नेपाल वायु सेवाको विमानबाट काठमाण्डौंमा आएका हुन्।
गत बुधबार, प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा गएको थियो र यसका पछि विभिन्न सम्झौता तथा समझदारीमा भएको थियो, जसमा ऊर्जा ब्यापारको सम्झौता रहेको थियो। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तर र वान अन वान पनि भेटवार्ता गरेका थिए।
त्यस्तै गरी, उनले भारतको इन्दोरमा फोहोर व्यवस्थापन प्रणालीको अवलोकन पनि गरेका थिए। प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेपाली समुदायसँग भेट गर्नुका साथै भारतीय निजी क्षेत्रका प्रतिनिधिहरूसँग पनि भेटवार्ता गरेका थिए।
We have a site for sports games. You must be interested. OKBet download
can i buy generic cleocin without rx
clindamycin (active ingredient in cleocin)