आईतवार २८ श्रावण, २०८०
“नब प्रतिभा सिम्रन परियारको आवाजमा रहेको तेस्रो गित ए....साईला परेलि भित्र ” बोलको गित बजारमा सार्वजानिक भएको छ, सामाजिक संजाल टिकटक फेसबुक र युट्युबमा भाइरल पनि भएको छ । उनले गायनमा मात्रै होइन, बरु नृत्यमा पनि शानदार प्रस्तुति गरेकी छिन््।

सिम्रन परियार र ऋषि खड्काको आवाज भएको भिडियोमा स्वानिक गायिका सिम्रन परियार, ऋषि खड्का, अम्दा आले मगर, र दिनेश थापाले योगदान रहेको छ। सिर्जन बरालको निर्देशनमा, दीपक गिरीको कैमराको काम र अमृत चपागाईको संपादनमा रहेको यस म्युजिक भिडियोलाई ऋषि खड्काले आफिसियल युट्युब च्यानलबाट प्रकाशित गरिएको हो ।
Ok-Live
Excellent to the point article and news.. Well appreciated, My sites: Ok Live