शुक्रबार ६ पुष, २०८०
पुस काठमाडौं, त्रिभुवन विश्वविद्यालयले एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्षमा भर्ना हुनका लागि आह्वान गरेको छ ।
त्रिवि शिक्षाशास्त्र संकाय डीनको कार्यालयले एक वर्षे बीएडको विकल्पमा ल्याएको सेमेष्टर प्रणालीमा आधारित अधिस्नातक तह (पी.जी.डी एजुकेशन) कोर्षमा भर्ना हुनका लागि आह्वान गरेको हो । कार्यालयले अधिस्नातक कोर्ष तीन सेमेष्टरको हुने बताएको छ ।
अधिस्नातक कार्यक्रम त्रिवि केन्द्रीय क्याम्पससहित देशभरका १३ क्याम्पसमा १४ वटा विषय पढाई हुनेछ । जुनसुकै विषय लिई स्नातक गरेका उत्तीर्ण विद्यार्थीले अधिस्नातक कार्यक्रममा भर्ना हुन पाउने डीन कार्यालय जनाएको छ ।
शैक्षिक सत्र २०८०/८१ बाट शुरु हुन लागेको अधिस्नातक प्रथम सेमिस्टरमा भर्नाका लागि ६ पुसदेखि ११ माघसम्म आवेदन दिन सक्नेछन् । कार्यालयले १४ माघमा प्रवेश परीक्षा सञ्चालन हुने र २१ माघबाट कक्षा सञ्चालन हुनेछ ।
canadian pharmacy viagra vs viagra market share default.asp https://www.foto-volos.ru/the-real-story-of-cenforce-essential-information/ prospek publicos https://www.openhumans.org/member/canadapharmacyusa/ canada pharmacy buy viagra from a us certified pharmacy lowest prices canada pharmacy where to buy lotrisone cream http://medlib62.ru/zdorove/mioma-rezat-nelzia-lechit.html lightimage odvazne https://experiment.com/users/ccanadapharmacyusacom canadian pharmacy cuantos anos tiene lana la novia de luzu canada pharmacy hydroxychloroquine (plaquenil) http://msportslab.ru/?q=forum quaint
69b6efq2y
cialis from usa pharmacy they said canada pharmacy for viagra online pharmacy without prescription