आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

एक वर्ष नभई सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन: अर्थमन्त्री

बिहीबार २५ माघ, २०८० विचारवाटिका 1918


एक वर्ष नभई सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन: अर्थमन्त्री

 माघ काठमाडौं, अर्थमन्त्री डा. प्रकाशशरण महतले क्षमतामा प्रश्न उठे जुनसुकै समय सरुवा हुने चेतावनी कर्मचारीलाई दिएका छन् । हिजो भैरहवामा भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्री महतले यस्तो चेतावनी दिएका हुन् ।

‘कार्यरत कर्मचारी एक वर्ष नभई सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन, क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै बेला पनि सरुवा हुनसक्छ,’ मन्त्री डा. महतले भने, ‘यद्यपि  मैले अविश्वास गर्न खोजेको होइन ।’

कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् । काम गर्न नसके ठाउँ छाड्नु पर्ने समेत उनको चेतावनी रहेको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु