शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

श्रेष्ठको नेतृत्वमा एक सयकाे हाराहारीमा एमालेमा प्रवेश

सोमबार १७ बैशाख, २०८१ विचारवाटिका 2039


श्रेष्ठको नेतृत्वमा एक सयकाे हाराहारीमा एमालेमा प्रवेश

बैशाख १७ललितपुर ,रामेछाप जिल्ला दाेरम्वा र सुनापति गाउँपालिका बाट जसपाकाे संघिय परिसद सदस्य तथा निवर्तमान रामेछाप जिल्ला भुमिआयाेग सदस्य लाेक बहादुर श्रेष्ठकाे नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि एक सयकाे हाराहारीमा नेकपा (एमाले) मा प्रवेश गरेकाे थियाे ।

  नेकपा (एमाले ) काे केन्द्रीय कार्यालय च्यासलमा पार्टीको महासचिव शंकर पाेखरेकाे प्रमुख आतिथ्यमा तथा रामेछाप -काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी(रविन्द्र) सञ्चालमा नेकपा (एमाले) रामेछाप जिल्ला कमिटी र  रामेछाप -काठमाडौं सम्पर्क मञ्चकाे समन्वयमा एक अनपाैचारिक कार्यक्रमकाे आयाेेेजना गरि पार्टी प्रवेश गराएकाे थिय। 

नेकपा (एमाले )का नेता टंक प्रसाद चाैलागाइ र कास्मीर घिसिङकाे पहलमा नेकपा एमालेमा प्रवेश गरेका नव प्रवेशिहरूलाई एमालेका महासचिव शंखर पाेखरले ,बागमती प्रदेश कमिटीको अध्यक्ष कैलाश प्रसाद ढुङ्गेल ,केन्द्रीय सदस्य गणेश पहाडी ,माधब ढुङ्गेल ,बागमती प्रदेश कमिटी सचिवालय सदस्य शान्ति प्रसाद पाैडेल लगायतका नेताहरूले स्वागत गरेकाे थियाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु