शनिबार १ असार, २०८१
असार १ रामेछाप , गत स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्र रामेछाप नगर मेयर पदको उमेदवार माओवादी केन्द्रकाे नेता नरेश बाबु श्रेष्ठले माओवादी पार्टी परित्याग गरि नेकपा ( एमाले) मा प्रवेश गरेकाे छ।

नेकपा ( एमाले) रामेछाप नगरकाे दाेस्राे नगर अधिवेशनमा बागमती प्रदेशको अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्य माधब ढुङ्गेल,गिता कार्की ,बागमती प्रदेश कमिटीको सचिवालय सदस्य शान्ति प्रसाद पाैडेल,रामेछाप जिल्ला कमिटी अध्यक्ष पुरूषाेत्तम कडरिया लगायतका नेताहरूले श्रेष्ठलाई खादा अबिर लगाएर पार्टीमा स्वागत गरेकाे थियाे ।
श्रेष्ठले माओवादी केन्द्रले कम्युनिष्ट पार्टीमा हुनुपर्ने नीति र विधि छाेडेकाेले आफुले पनि बाध्य भएर माओवादी पार्टी छाेड्नु परेकाे बताउनु भयाे, रामेछाप नगर पुष्पलाकाे जन्मथलोमा कम्युनिष्टहरूकाे बहुमत हुदाहुदै पनि एकजुट हुन नसक्दा गैर कम्युनिष्टहरू सधै माैकाकाे फाईदा उठाई रहेकाे पीडा सहन नसकेर पनि नेकपा एमालेमा पार्टी प्रवेश गरेकाे र अहिले आफू एक्लै आएपनि केही समय पछि बाटाे बिराई रहेकाे माओवादी र समाजवादको साथिहरू लाई नेकपा (एमाले )मा प्रवेश गराउने प्रतिबद्धता समेत कार्यक्रममा व्यक्त गर्नु भयाे ।

cycle day 36 on clomid and no period
clomid fertility drugs buy The ewe ilasa is used in preparing the Ilasa native soup, peculiar to the Igbo- Ora people of Oyo state