सोमबार ३ भाद्र, २०८१
भदौ ३ काठमाडौं , प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाकाे दिन मनाईने जनैपूणिर्मा अर्थात रक्षा बन्धन पर्व आज देशभर जनै ,रक्षा बन्धन एवम् राखि बाधेर मनाइदै छ ।
आज बिहानै उठि नुवाएर नजिकैको मठ मन्दिरमा गहि आ- आफ्नाे जात धर्म अनुसार जनै लागउने हातमा रक्षा बन्धन बाध्ने गरिन्छ भने कसैले आफ्नाे दाजुभाइलाई राखी समेत बाध्ने चलन छ, सबैले त्त-आफ्नै परम्परा अनुसार रक्षा बन्धन अर्थात जनैपूणिर्मा मनाउने गर्दछ ।